sifco

📢 Notice: नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८२ ई.प्रा.नि.नं. १६/०८२ को बुँदा नं. ३ (४) मा भएको व्यवस्था अनुसार यस वित्तीय संस्थामा खाता खोली १० वर्षदेखि निष्क्रिय रहेका खाताका खातावाल ग्राहक महानुभावहरू आफूलाई पायक पर्ने शाखामा गई सूचना जारी मितिदेखि ३५ दिनभित्र कारोबार नियमित गर्नुहुन अनुरोध गर्दछौं। साथै, सूचनामा तोकिएको म्यादभित्र सूचना नदिएमा खातामा रहेको मौज्दात प्रचलित कानून बमोजिम हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

Interest Rates (Fiscal Year)